Company Overview

At Your Service

We, ELITE NEPAL PVT LTD, are proud to announce the commencement of our exclusive services in association with NEVERSTOP(www.neverstopgo.com/), THAILAND ELITE (www.thailandelite.com) and SAMITIVEJ HOSPITALS (www.samitivejhospitals.com).

के तपाई आफ्नो सवारी साधनको टायर पंचर हुने तथा हावा लिक हुने समस्याबाट पिडित हुनुहुन्छ ?

यदि हुनुहुन्छ भने ती समस्याबाट छुट्कारा पाउन उत्कृष्ट प्रविधिबाट अमेरिकामा निर्मित जेल प्रयोग गरेर सवारी साधन चलाउदा टायरलाई पंचर हुनबाट बचाउनुका साथै टायरलाई सन्तुलित र सुरक्षित समेत बनाउँछ । Neverstop जेल प्रयोगपछि सवारी साधन गुड्दा पाँग्राको असन्तुलनबाट हुनसक्ने संभावित दुर्घटनाको खतराबाट बचाउँछ । यसले सवारी साधन गुड्ने क्रममा टायरको तापक्रम र Pressure लाई कम गर्दछ । पंचर गराउने तत्व जस्तै किला, काँटी वा अन्य कुनै वस्तु टायरभित्र प्रवेश गरेर टायरमा प्वाल पार्नसक्ने अवस्थामा Neverstop जेलले प्वाललाई तत्काल टाल्ने कार्य गर्दछ । जसबाट हावा लिक हुने र पंचर हुने अवस्था नै सिर्जना हुन पाउँदैन । Neverstop का यिनै विशेषताहरुका कारण खाडी युद्ध (Gulf War) का बेलामा अमेरिकी सेनाले समेत प्रयोग गरेका थिए । अहिले पनि धेरै विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनीहरुले Neverstop प्रयोग गर्दै आइरहेका छन् ।

Neverstop का विशेषताहरु :

PROTECTION SYSTEM FOR TYRES

१) Neverstop ले 6 mm सम्मका प्वालहरुलाई तत्कालै टाल्ने कार्य गर्दछ । यसले सबै किसिमका टायरलाई मजबुत बनाउँछ र यसले अनावश्यक रुपमा टायरलाई तन्किन दिंदैन ।

२) Neverstop ले टायरको आयु बढाउँछ । यसको प्रयोगपछि टायरको आयू ५० प्रतिशतभन्दा बढीसम्म बृद्धि हुन्छ ।

३) Neverstop स्टिलभन्दा ६ गुणा मजबुत हुन्छ ।

४) Neverstop को प्रयोगबाट टायरको घर्षण (Friction) कम हुने हुँदा सवारी साधनले इन्धन कम खपत गर्दछ ।

५) Neverstop एक rust free chemical भएकोले टायरको रिममा खिया लाग्नबाट बचाउँछ ।

६) Neverstop वातावरण मैत्री (Environment Friendly) भएकोले प्रयोगले वातावरणमा कुनै असर गर्दैन।

७) Neverstop प्रज्वलनशील पदार्थ नभएकोले (Fire proof) यसको प्रयोगबाट आगलागीको कुनै संभावना हुँदैन ।

८) Neverstop विषालु पदार्थ नभएकोले कुनै कारणले मानव अंगमा प्रवेश गरेमा यसले कुनै असर गदैन ।

९) Neverstop जस्तो सुकै मौसम या वातावरणमा प्रयोग गर्न सकिन्छ ।

१०) Neverstop को प्रयोगबाट सवारी साधनको mileage बढ्छ तथा यात्रा सन्तुलित र सुरक्षित हुन्छ ।

अमेरिकामा Neverstop का ग्राहकहरु मध्य केही यस प्रकार छन्

१) २९ वटा विभिन्न अमेरिकी सरकारी निकायहरु

२) अमेरिकी सेना (US Army)

३) क्यालिफोर्निया राजमार्ग प्रहरी (High Patrolo California)

४) न्यूयोर्क प्रहरी (NYPD)

५) न्यूयोर्क अग्नी नियन्त्रण विभाग (NY Fire Department)

६) क्यान्टिको जल सेना आधार सिविर (Quantico Marine Base)

अन्य केहि चर्चित Neverstop का अमेरिकी ग्राहक यस प्रकारका छन् जस्तै ;

  • PEPSI
  • Verizon
  • UPS General Electrics
  • WALMART
  • Fritolay

Country Partner

Thailand Elite

Thailand Elite

Thailand Privilege Card Co., Ltd.
110/2 North Sathron Road
Silom, Bangrak, Bangkok

Thailand Elite

NeverStop

The best worldclass tire sealent.

Jose Maria Izazaga Local (premise) 104
Col. Centro ZIP 060680
Mexico City, Mexico

Country Agent

Samitivej

Samitivej Sukhumvit Hospital

133 Sukhumvit 49, Klongtan Nua,
Vadhana, Bangkok 10110 Thailand


Samitivej Srinakarin Hospital

488 Srinakarin Road,
Suanluang, Bangkok 10250 Thailand